नावाद्वारा आयोजना हुन गैरहेको तीज कार्यक्रम आउन अब केवल 3 दिन मात्र बाँकी … प्रवेश: नि:शुल्क ….साथमा हिमाली गुर्खा रेस्टुराँ अप्पल क्रसको स्टलबाट स्वदिष्ट नेपाली खानेकुरा किन्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।
हिन्दूहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलियाले यस बर्ष पनि वेष्टर्न अष्ट्रेलियामा रहेका नेपाली समुदाय माझ तीज कार्यक्रम आयोजना गर्न गैरहेको छ । उक्त कार्यक्रमलाई कार्यक्रमका मिडिया पार्टनर हाम्रो रेडियो ईन्टरनेटले प्रत्यक्ष प्रसारण गर्ने छ । यस बर्ष कार्यक्रममा नि:शुल्क प्रवेश गराइनेछ भने सहभागी हरुले कार्यक्रम स्थलमा हिमाली गुर्खा रेस्टुराँ अप्पल क्रसको स्टलबाट स्वदिष्ट नेपाली खानेकुरा किन्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।
मिति: आइतबार्, सेप्टेम्बर १३ २०१५
समय: दिउँसो १ बजे देखि
स्थान: रिभर भेल कम्युनिटी सेन्टर रिभर भेल्
प्रबेश: नि:शुल्क
क्याटेरिङ्ग सर्भिस: हिमाली गुर्खा रेस्टुराँ अप्पल क्रस
(Himali Gurkha Restaurant, Applecross)
पुनश्च: क्याटेरिङ्ग सर्भिस सहजताका लागी यहाँहरुको उपस्थितीको पूर्व जानकारी (RSVP) को लागी अनुरोध गरिन्छ । साथै कार्यक्रम स्थलमा नेपाली समुदायका व्यब्सायीहरुले आफ्नो व्यबसायको प्रवर्दन गर्न व्यब्सायिक स्टल राख्न चाहेमा नावालाई सम्पर्क गर्नु हुन जानकारी गराइन्छ ।
बिस्तृत जानकारी तथा RSVP का लागी सम्पर्क:
info@nawa.org.au
संयोजक: कुन्ता बराल: ०४१२ २२७ ७५९
नबिन चालिसे: ०४२२ ८०१ ८५६
आङ दावा जाङबु शेर्पा: ०४०७ ०८० ६२५
डा. मणी पनेरू: ०४२८ २८२ १३०
नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा)